प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुबेदी सहित पाँच डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

598
shares

काठमाडौं । नेपाल प्रहरीका पाँचजना डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले पाँचजना डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।


सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारीस गरिएको हो । बढुवा सिफारीस भएका सबै एआईजी हालका आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports