प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रीओपन सेसनमा नेप्से ६ अंक भन्दा धेरैले बढ्यो

624
shares

काठमाडौ – साताको पहिलो कारोबार दिन प्रीओपन सेसनमा नेप्से ६ अंक भन्दा धेरैले बढेर बजार बन्द भनेको छ ।

यो सेसनमा १५ कम्पनीहरूको १ लाख ६० हजार भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य ९ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी ३/३ कम्पनीको शेयर मूल्य घटेको र यथावत रहेको छ ।

यो सेसनमा लगानीकर्ता बैंकको शेयर तर्फ आकर्षित भएको देखिएको छ भने आईसीएफसी फाइनान्सको शेयर कारोबार सबैभन्दा धेरै मूल्यको भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports