विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन पौडेलको नेतृत्वमा अध्ययन समिति गठन गर्यो सरकारले

585
shares

काठमाडौं ।सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने निर्णय गरेको हो ।

समितिले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रको प्रवेश गराउने विषयमा अध्ययन गर्नेछ । अहिले देखिएको पेट्रोलियम समस्या समाधानका विषयमा पनि अध्ययन गर्ने मन्त्रालय स्रोतले जनाएको छ । समितिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports