प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा

767
shares

काठमाडौं ।सरकारले सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा गरेको छ । यो घोषणापछि हरेक अस्पतालमा बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहनेछ ।

कतिपय मुलुकहरुमा राष्ट्रिय परिचयपत्रका आधारमा एउटा अस्पतालमा भएको विवरण अरु अस्पतालमा समेत हेर्न र उनको पुरानो स्वास्थ्य अवस्था थाह पाउन मिल्छ ।

सरकारले नीति तथा कार्यक्रम मार्फत यस्तो कार्यक्रम घोषणा गरेको हो । घोषणा कार्यान्वयन भए सरकारी, निजी, प्रतिष्ठान लगायत अन्य स्वरुपमा चलेका स्वास्थ्य निकायमा एकीकृत प्रणाली जडान हुनेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports