प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशमा अहिले सम्म ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलका कति ?

754
shares

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हाल सम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ। आयोगले वैशाख ३० गते एक साथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो।

प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो।निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन्। त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारबढी विजयी बनेका छन्।

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फ बाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports