विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले चुनावमा अन्तरघात गरेको भन्दै केहीलाई गर्यो कारवाही

637
shares

काठमाडौं ।नेकपा एमालेले निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्कीका तीन जना नेता कार्यकर्तालाई कारवाही गरेको छ । एमालेले कारवाही गरेकाहरूमा एमाले संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै संगठित सदस्य प्रशान्त आचार्य छन् ।

उनीहरुलाई एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति जारी गर्दै कारवाही गरेको जानकारी दिएका हुन् । पहारी र आचार्यलाई संगठित सदस्य बाट हटाउनुका साथै अर्याललाई वडा कमिटीको जिम्मेवारी बाट मुक्त र पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु माथि निर्वाचन सँग जोडिएका अनेकौं विषयहरूका बारेमा पार्टीले अध्ययन गरेर कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports