प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध भ्रष्टचारको मुद्दा दाय

1.14K
shares

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठ विरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रधानाध्यापक बलराम श्रेष्ठ सँग ३० लाख ४२ हजार ३७८ रुपैयाँ र राकेशमान श्रेष्ठ सँग २९ लाख ५० हजार रुपैयाँ विगो माग गरेको छ ।

जिल्ला शिक्षा कार्यालय, पर्सा बाट आर्थिक वर्ष २०६८/०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण वापत जम्मा २९ लाख ५० हजार रुपैयाँ सम्बन्धित शीर्षकमा खर्च नगरी आफू खुसी खर्च गरेको, २०६७/०६८ को साउन देखि असोज सम्मको तलब र दशै खर्च वापतको रकम ९२ हजार ३७८ रुपैयाँ दोहोरो तलब लिएको अख्तियारको दाबी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports