विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पल शाहलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

585
shares

काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखरा सदर गरेको छ ।


बालिका माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाहलाई जिल्ला अदालतले थुनामा पठाएको थियो । त्यस विरुद्ध शाह उच्च अदालत गएका थिए । उच्च अदालतका न्यायाधीश उज्जवल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाकै आदेशलाई सदर गरेपछि उनले थुनामै बस्नुपर्ने भएको छ ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जिल्ला अदालतकै आदेश सदर भएको जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports