२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्रान्स डेनमार्क सँग पराजित

1.55K
shares

काठमाडौं। साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्क सँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस कोर्निलियसले दुई गोल गोल गर्दै टोलीलाई जीत दिलाए । उनले खेलको ६८ र ८८ औँ मिनेटमा गोल गरेका थिए ।

खेलमा फ्रान्सले किलियान एम्बाप्पे र राफायल भरानलाई घाइते हुँदै गुमाएको थियो । समूहको अर्को खेलमा अस्ट्रियाले क्रोएसियालाई ३ ० गोलले हरायो ।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports