प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनाेटमा नेपाल यूएई सँग १० विकेटले पराजित, नेपाल ८ रनमै अलआउट

611
shares

काठमाडौं ।आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनाेटमा नेपाल यूएई सँग १० विकेटले पराजित भएकाे छ । नेपालकाे ब्याटिङ कमजाेर बन्दा ८ रनमै अलआउट भएकाे थियाे । ९ रनकाे लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो ।

यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो । नेपाकी स्नेहा महराले ३ रन बनाइन् । यो नै व्यक्तिगत उच्च रन रह्यो । कप्तान कृतिका मरासिनी सहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports