विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

559
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल गर्ने कार्यसूची रहेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले बताए।


उनका अनुसार सचिवालयका १२ जना सदस्यहरुको आजको बैठकमा उपस्थिति हुनेछ । स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक बस्ने बारेमा पनि आज छलफल हुने बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports