आजदेखी काठमाडौंको फोहर उठाइदै, यस्तो छ सहमति
वि.सं.२०७९ जेठ २४ मंगलवार ०७:०८
shares

काठमाडौं ।काठमाडौंको फोहोर आज मंगलबार देखि उठ्ने भएको छ ।
सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दा बीचको सहमति भएपछि मंगलबार देखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको हो । फोहोर व्यवस्थापनका लागि हिजो सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दा बीच सहमति भएको छ ।
मन्त्रालयका तर्फ बाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाए सँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।







































