२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा २ अङ्कले बढ्यो नेप्से

1.51K
shares

काठमाण्डौ ।केही समयको अन्तरालपछि शेयर बजारमा हरियाली फर्किएको छ । बुधबार दोहोरो अङ्कले बढेको बजार बिहीबार पनि प्रिओपन २ अङ्कले बढेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आउन थालेको छ । यो सेसनमा आज १४ कम्पनीको शेयर किनबेच भएको छ । जसमध्ये दश कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी दुई कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज १ लाख ६९ हजार माथिको शेयर किनबेच भएको छ भने आइसीएफसी फाइनान्सको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । धेरै कारोबार हुने कम्पनीहरूको लघुवित्त अग्रस्थानमा रहेका छन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports