विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली असार १ गते देखी कार्यालय र बिदा पुरानै हुने

793
shares

काठमाडौं ।असार १ गते देखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो । सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गते सम्म तथा माघ १६ गते देखि चैत्र मसान्त सम्म कार्यालय समय बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गते देखि माघ १५ गते सम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म हुने छ । यस्तै शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजे सम्म हुने छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports