विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाले मागे अर्थमन्त्रीको राजिनामा

676
shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामा मागेका छन् ।

सोमबार राति ट्विट गर्दै अध्यक्ष थापाले बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील/गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको उल्लेख गर्दै अर्थमन्त्रीले राजीनामा तत्काल राजीनामा दिनुपर्ने बातएका हुन् ।

अन्यथा अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पद बाट हटाउनुपर्ने वा पार्टीले फिर्ता बोलाउनुपर्ने उनको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports