सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिन्दु नरेशलाई कोरोना

494
shares

काठमाडौं । हरिद्वारमा कुम्भ मेला भरेर र दिल्लीमा उच्चस्तरीय भेटघाट गरेर फर्कनु भएका पूर्वराजालाई कोरोना पुष्टि भएको छ । पूर्वराजा दम्पती निवासमै क्वारेन्टाइनमा बस्नुभएको छ र सबैले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

हरिद्वारमा वैदिक सनातन धर्ममा आस्था राख्नेहरूको ठूलो संख्या भएको देश भारतमा नेपालका पूर्वराजालाई ‘नेपाल नरेश’ ज्ञानेन्द्रको अभिनन्दन गरियो । ऐतिहासिक सम्मान र स्वागतमात्र होइन, शाही स्नान र रथयात्रा समेत भयो ।

२०६३ सालदेखि १४ वर्षसम्म नेपालमा अपमान, बैरभाव, निषेध र विभेदमा परेका पूर्वराजालाई भारतमा पृष्पवृष्टिका साथ जुन स्वागत र सम्मान गरियो, त्यो न भुतो न भविष्यति भन्न सकिन्छ ।

महाकुम्भ मेला नेपाल र हिन्दुसमुदायका लागि नयाँ राजनीतिक आयाम हुनसक्छ भन्ने विश्लेषकहरु राजनीतिले नयाँ कोणबाट लिने बताइरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports