२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

806
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९–८० का लागि साढे २५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरले शुक्रबार २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बराबरको बजेट ल्याएको हो ।

महानगरको ११ औं नगरसभामा स्थानीय संचित कोष बाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रम लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ । पूर्वाधार विकासको लागि ११ अर्ब १८ करोड ८९ लाख ३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेपाल र प्रदेश सरकार बाट प्राप्त हुने ससर्थ अनुदान तर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको स्रोत सुनिश्चित भएको छ । यस्तै महानगरले सामाजिक विकासको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ र सुशासन क्षेत्रको लागि ४ अर्ब ४६ लाख ५८ लाख ४० हजार विनियोजन गरेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports