२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदमा मागियो महान्यायाधिवक्ता खातीको राजिनामा

884
shares

काठमाडौं । गंगा चौधरीले महान्यायाधिवक्ता खम्मबहादुर खातिको राजिनामा मागेकी छन् ।बलात्कारका अभियुक्तलाई जोगाउन भूमिका खेलेको भन्दै खातिले पदमा बसिरहन नसुहाउने चाैधरीकाे भनाइ थियाे ।

‘राजनीतिक पहुँचवाला जोडिएको बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भयो । मुद्दा कमजोर बनाउन नमानेपछि त्यसको अभियोजनमा संलग्न सरकारी वकिल संगीता थोकरलाई सरुवा गरियो,’ आइतबार संसदको शून्य समयमा बोल्दै चौधरीले भनिन्, ‘संगीताको सरुवा बदर गरी काम गर्ने वातावरण सृजना गर्न र बलात्कारको अभियुक्त जोगाउने महान्यायाधिवक्ताको राजिमाना माग गर्दछु ।’ उनले न्याय पैसा र पहुँच हुनेले मात्र पाउने हो, भन्दै प्रश्न गरिन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports