२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलायो

845
shares

काठमाडौं ।जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बीच अलग हने विषयमा छलफल भइसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports