२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : प्रधानमन्त्री देउवा

1.29K
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्था वारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्या बारे अवगत गराएका थिए ।

विद्यार्थी सँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन् । त्रिचन्द्र आफूले अध्ययन गरेको कलेज पनि भएको स्मरण गर्दै देउवाले पुनर्निर्माणमा पहल गर्ने बताएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports