प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुराको बुढीगंगामा एमालेको अग्रता कायमै

585
shares

काठमाडौं ।बाजुराको बुढीगंगा नगरपालिकामा हालसम्म २ हजार ३४० मत गणना भएको छ । असार २३ गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतगणना जारी छ ।

हाल सम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । मेयरमा बानियाँले ४३९ मतले अग्रता लिएका छन् ।

एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ नम्बर वडाको मतगणना भइरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports