प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना संक्रमितको संख्या बढदै, आज थपिए १०२ जना संक्रमित

468
shares

काठमाडौं ।देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधि बाट ७२ तथा एन्टिजेन विधि बाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमित मध्ये ९ लाख ६७ हजार ६५६ जना सङ्क्रमण मुक्त भइसकेका छन् । यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports