प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदको आयु आगामी चुनावको लागि मनोनयन गर्ने दिनको अघिल्लो दिन सम्म रहन्छ : सभामुख सापकोटा

1.18K
shares

काठमाडौं ।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिन सम्म रहने बताएका छन् । उनले त्यसैमा फाइनल भइनसके पनि सोही दिन सम्म आयु रहन्छ भन्ने मोटा मोटी निश्चित रहेको उनको भनाइ छ।

‘यो संसदको आयु नोमिनेसन सम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिन सम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरू ग उनले भने । उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौँ भनेको उल्लेख गर्दै उनले अब सबै निकाय सँग छलफल गरेर निर्णयमा पुगिने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports