२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुल्मी बाट बुटवल जाँदै गरेको बस दुर्घटना

1.47K
shares

काठमाडौं ।गुल्मी बाट बुटवल तर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । गुल्मी बाट हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले दिएको जानकारी अनुसार बस सडक देखि करिब सय मिटर तल खसेको छ । दुर्घटनामा ५ जनाको प्रहरीले उद्धार गरेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports