२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सावधान, आज एकै दिनमा थपिए ५६८ जना कोरोनाका संक्रमित एकको निधन

1.35K
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ८०७ वटा नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports