प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहले पनि दिएन सिंहदरबार गेटको सिसिटीभी फुटेज

611
shares

काठमाडौँ – गृह मन्त्रालयले सिंहदरबारको दक्षिण र पश्चितम गेटको सिसिटिभी फुटेज पनि डिलिट भएको जवाफ संसदीय छानबिन समितिलाई जवाफ दिएको छ।

करका दर फेरफेर गर्न पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय समितिले सिंहदरबारको दक्षिण र पश्चितम गेटको पनि फुजेट आइतबार मागेको थियो। गृहले मंगलबार समितिलाई पत्र लेख्दै दुवै गेटको फुटेज १५ दिन मात्रै रहने जवाफ दिएको छ।

जेठ १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गरेबारे अर्थ मन्त्रालयले सिसिटिभी फुटेज नदिएपछि समितिले सिंहदरबार प्रवेश गर्ने गेटको सिसिटिभी फुटेज मागेकोमा गृहले दुवै ठाउँको स्टोरेज १५ दिन मात्रै रहने जवाफ आएको समिति स्रोतले जानकारी दियो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports