सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा गोरु ब्याएकै हो

468
shares

काठमाडौं । पार्टी शासनमा निर्दलको अभ्यास । संसारमा कहीं नभएको जात्रा हाँडीगाउँमा हुन्छ । नेपाली राजनीतिमा यस्तै जात्रा सुरु भएको छ ।अदालतले प्रधानमन्त्री नियुक्त गरिदियो । यसलाई राप्रपा अध्यक्ष कमल थापाले राजेश्वर देवकोटाको शब्द उच्चारण गरेर भने– सर्वोच्च अदालतबाट गोरु ब्यायो ।
एउटा पार्टीको घोषणापत्र, उमेदवार भएर चुनाव जित्ने, अर्को पार्टीको नेतृत्वमो सरकार बनाउन समर्थन गर्न सक्ने ? अचम्मको लोकतान्त्रिक व्यवस्था नेपालको अभ्यासमा आएको छ । आफ्नै दलको सरकार छ, आफ्नै दलका सांसदले सरकार फाल्न विपक्षीलाई समर्थन दिन्छन् । यो कस्तो लोकतान्त्रिक परम्परा हो ?
ओली बिरोधी र सत्ताका आकांक्षीहरु आँखा चिम्लेर यही हो लोकतन्त्र भनिरहेका छन् । काशी काश्मीर अजव नेपाल भन्थे, त्यो गजब नेपालमा देखियो ।अब देश अस्थिरता र अराजकतामा फस्यो । सांसद खरिदबिक्रीको बजार गर्मायो । संसदीय नामको अराजक व्यवस्था सुरु भयो । विचारकहरु किन बोल्दैनन् ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports