२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देश बचाउनका लागि केपी ओलीकै नेतृत्व चाहिँन्छ : सी पी मैनाली

1.01K
shares

काठमाडौं ।नेकपा मालेका महासचिव सीपी मैनालीले बाम एकताका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व लिन आग्रह गरेका छन् । मैनालीले नेपाली कांग्रेसले अन्य दलमा चढेर बहुमतका लागि गठबन्धन गरेको टिप्पणी गर्दै देश जोगाउन फेरि केपी शर्मा ओलीको नेतृत्व चाहिएको बताए ।

मंगलबार तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले यस्तो बताएका हुन् । ‘देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ,’ मैनालीले भने । अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व केपी ओलीलाई सुम्पिनु पर्ने मैनालीको भनाई छ । उनले पाँच दलीय गठबन्धनका नेता लाज पचाएर बिदेसी सामू लम्पसारवादी भएको भन्दै चर्को आलोचना पनि गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports