प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनाव त लड्नैपर्छ, जित्नैपर्छ : माधव नेपाल

585
shares

काठमाडौं ।नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले नदिएको दाबी गरे ।

‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन’, उनले भने, ‘आज मात्रै चुनाव घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराएछ कि भन्ने पर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports