२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपालका विश्वासपात्र पोखरेल एमालेमा नै फर्किए

975
shares

काठमाडौं ।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएका कर्मचारी नेता भोला पोखरेल एमालेमै फर्कनु भएको छ । बिगतमा केही भ्रममा परेर नेपाल नेतृत्वको पार्टी तिर लाग्नुभएका पोखरेल आज एमाले अध्यक्ष केपी शर्मा ओली सँग भेट गरी एमालेमै फर्कनुभएको हो । अध्यक्ष ओलीले पोखरेललाई आज पाटीृमा स्वागत गर्नुभएको छ ।

पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख ब्यक्तिका साथै कर्मचारीको आधिकारिक टे«ड युनियन महासंघको पनि नेतृत्वकर्ता हुनुहुन्छ । पोखरेल बिगत लामो समय देखि माधव नेपालका बिश्वासपात्रका रुपमा रहनुभएको थियो । पछिल्लो समय माधवले कम्युनिष्ट आन्दोलन बिरुद्ध अभियान चलाउन थालेपछि क्रमशः एमालेमै फर्कने निर्णयमा पोखरेल पुग्नुभएको हो ।

पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आन्दोलन बिरुद्ध अभियान चलाउने योजना थाह भइसकेकोले अव कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताउनु भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports