२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल चयन

884
shares

काठमाडौं ।नेकपा एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको छ ।

एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports