२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिल्ला न्यायाधिसमा २१ जनाको सिफारसी, हेर्नुहोस को-को परे त ?

1.4K
shares

काठमाडौं ।न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ ।मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्ये बाट २१ जनाको नाम सिफारिस गरेको हो ।

यसअघि २७ असारमा न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थिए । जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरु उपर परिषदले उजुरी आह्वान गरेको थियो ।

जिल्ला न्यायाधीशमा सिफारिस हुनेहरुको नामावली

१. टेकबहादुर कार्की,
२. प्रकाश कोइराला
३. ध्रुवकुमार ढकाल
४. विकास श्रेष्ठ,
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल,
७. विष्णुप्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्रबहादुर थापा क्षेत्री
११. भीमबहादुर निरौला
१२. रामानान्दप्रसाद अधिकारी,
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला सुवेदी
१६. हर्कबहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुंगाना

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports