पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेयर बालेन विरुद्ध अवहेलना मुद्दामा ७ दिन भित्र आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

754
shares

काठमाडौं ।सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिन भित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेन विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदन माथि सुनुवाइ गर्दै ७ दिन भित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

सर्वोच्चले नर्भिकको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports