विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रचण्ड सहितका नेताहरु सुर्खेत जाने

572
shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरु बिहीबार सुर्खेत जाने भएका छन् । माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत जान लागेका हुन् ।

प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत जाने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ । यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पनि सुर्खेत जाने कार्यतालिका रहको छ ।

अर्थमन्त्री शर्माले बीमा समितिको प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी प्रशिक्षण कार्यक्रममा सहभागिना जनाउने छन् । प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports