तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लगातार दोस्रो खेल जित्दै भारत एसिया कपको सुपर फोरमा

572
shares

काठमाडौं ।सूर्यकुमार यादवको शानदार ब्याटिङ प्रदर्शनमा भारत यूएईमा भइरहेको एसिया कप क्रिकेटमा लगातार दोस्रो खेल जित्दै सुपर फोरमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले हरायो ।

यसअघि पाकिस्तानलाई ५ विकेटले पराजित गरेको भारत लगातार दुई खेल जित्दै ४ अंक जोडेर सुफर फोरमा पुगेको छ । समूह बी बाट अफगानिस्तान दुई खेल जितेर यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

दुबई क्रिकेट मैदान हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको जिम्तो पाएको भारतले सूर्यकुमार र विराट कोहलीको अर्धशतकमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो । यो जोडीले अन्तिम सात ओभरमा अविजिति ९८ रनको साझेदारी गरे । सूर्यकुमारले २६ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । विराटले ४४ बल खेल्दै अविजित ५९ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports