प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकबाटै अर्बौ कोषको दुरुपयोग हुदैँ

611
shares

काठमाडौैँ ।
हाल राष्ट्र बैंकबाटै मनलाग्दी कोषको दुरुपयोग भएको पाइएको हो । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०७६÷७७ मा नियम विपरित अतिरिक्त भत्ताबापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ खर्च भएको भेटिएको छे । २०७५ बैशाख २३ गते जारी सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका, २०७५ को बुँदा २६ ले सबै सरकारी निकायले प्रदान गर्ने महँगी भत्ता, लुगा भत्ता र स्थानीय भत्ताबाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेको छ ।

तर नेपाल राष्ट्र बैंकले सो निर्देशिका विपरित गत आर्थिक वर्ष २०७६÷७७ मा बैंक भत्ता, खाजा भत्ता, वार्षिकोत्सव भत्ता, क्लोजिङ्ग भत्ता, इन्टरनेट भत्ता, आउट स्टेसन भत्ता लगायत कर्मचारी कल्याण कोष समेत गरी अतिरिक्त १५ भन्दा बढी शीर्षकमा भत्ता विवरण खुलाई खर्च गरेको भेटिएको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports