तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मणिपाल खरिदविक्रीमा सरकारले स्वीकृति दिएको हो ?

533
shares

काठमाडौं ।
भारतीय लगानी रहेको मणिपाल कलेज ४९ वर्षसम्म चलाउन पाइने र त्यसपछि नेपाल सरकारले दिन नचाहेमा नदिने तर यसका संरचना सरकारीकरण हुने स्पष्ट उल्लेख छ । तर २७ वर्षमै मणिपाल ग्रुपले यो कलेज बतास समूह र नारायण पौडेललाई ६०–४० प्रतिशत सेयर रहनेगरी विक्री गरेको छ । सरकारले यो कलेज विक्री गर्न स्वीकृति दिएको छ, छैन भन्ने विषय चर्चामा छ । खरिद विक्री गर्न पाइने हो भने पाइने र त्यसो गर्दा सरकारले पाउने लाभकर अथवा अन्य कर पायो कि पाएन ? छलियो कि छलिएन भन्ने प्रमुख विषय हुनपुग्छ ।

विदेशीको हातबाट नेपालीले खरिद गर्नु खराव होइन तर सुरुका सर्त बमोजिम भयो कि भएन ? नीतिगत भ्रष्टाचार गरियो कि भन्ने सवाल हो ? भनिन्छ यो कलेज सवा ३ अर्वमा खरिद विक्री भएको छ । भनिन्छ, ४९ वर्षपछि यो निजी कलेज सरकारी हुने अवस्थालाई निजीमै राख्ने साजिस भएको छ । के हो ? सरकार बोल्नुपर्छ । चुनाव खर्च लिने पार्टी र नेताहरु चुप बसेर सरकारलाई फेरि जिल्याउन खोजेको त होइन ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports