२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको ससदीय दलको नेताको उम्मेदवारी शुल्क ५१ हजार तोकियो

1.22K
shares

काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ। कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ।

बुधबार बिहान ८ बजे देखि १० बजे सम्म कांग्रेस संसदीय दलको नेताका लागि चुनाव हुँदैछ।प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफै उठ्ने तयारी गरेका छन्। संस्थापनइतर पक्ष बाट भने महामन्त्री गगन थापाले यसअघि नै संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

साथै संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पनि दलको नेतामा उठ्ने तयारी गरेका छन्। यद्यपि, संस्थापनइतर बाट एक जना मात्रै उम्मेदवार बनाउनका लागि नेताहरु बीच छलफल समेत भइरहेको बुझिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports