प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीले भने पात झरेर कोशी रोकिँदैन

702
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । गृहजिल्ला झापामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट टुक्रिएर गएका नेताहरुलाई कटाक्ष गर्दै पतझर झरेर कोशी नरोकिने बताएका हुन् ।

सोही समारोहमा नेपाली काग्रेस र माओवादी केन्द्रका सयौ नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । आफ्नो पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई निर्देशन दिदै अध्यक्ष ओलीले भनेका थिए आउदो निर्वाचनमा झापा जिल्लालाई नेकपा एमालेले नै जित्नु पर्ने वातावरण मिलाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports