linktrix Long Ad
Salt Trading Long Ad

चर्चित गायक बिश्वराम कार्कीको ‘तिमी आएर नजाऊ सार्वजनिक

858
shares

 

 

काठमाडौं  चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको तिमी आएर नजाऊ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन्। उनले भर्खरै मात्र तिमी त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थिए।

 

 

गितमा शब्दरसंगीत भीम बि सीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलाइ प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ निर्माता दीपक पोखरेल बि क(अमेरिका)ले निर्माण गरेका हुन्।

बिश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports