तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

546
shares

 

काठमाडौँ । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फत नै डिम्याट खाता तथा मेरो शेयर खोल्नु सक्नु हुनेछ । अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समय मै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।

साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईन बाटै उच्चतम ब्याजदर सहितको बैंकको नया  शुभलाभ लगानी बचत खाताूखोली यो सुविधा उपभोग गर्न सक्नु हुनेछ जस अन्तर्गत ग्राहक महानुभावहरुले प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नु हुनेछ ।

देशभर फैलिएका बैंकको १२९शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिने छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रियकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवातथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्नDigital  माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports