२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशका मुख्यमन्त्री थापा बिरूद्धको मुद्धा न्यायाधिस माथेमा र श्रेष्ठको इजलासमा

897
shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ । सुनुवाई न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ ।

सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गराएका थिए । असंवैधानिक रुपमा सरकार गठन भएको दावी गर्दै कार्कीले आफूलाई पुन मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports