२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्वीटर लोगो परिवर्तन हुने, अब X राखिने

988
shares

काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरको लोगो परिवर्तन हुने भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गर्ने भएका हुन् । मस्कले ट्वीटरको निलो चरा अंकित लोगोलाई परिवर्तन गर्दै ‘एक्स’ राख्ने भएका छन् ।

मस्कले आफ्नो ट्वीट ह्याण्डलमा ‘एक्स’ अक्षर अंकित लागो समेत सार्वजनिक गरेका छन् । उनले आफूलाई यस अक्षर मन परेको समेत उल्लेख गरेका छन् । मस्कले एक्स डटकम लगइन गर्दा पनि ट्वीटर खुल्ने समेत जनाएका छन् । यसअघि मस्कले गत चैतमा निलो चरा अंकित लोगोलाई परिवर्तन गर्दै एक कुकुर (डगी)को कार्टुन राखेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports