गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको थियो : उपसभापति पूर्णबहादुर खड्का

962
shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति खड्काले कांग्रेस सहितको गठबन्धन बन्दा नै प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादीले अरु दलसँग मिलेर मोर्चा बनाउने जानकारी दिएको बताए । त्यो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको भन्दै उनले भने, ‘त्यही दिन नै समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports