विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले नै ठूलो पार्टी हुन्छ –पौडेल

624
shares

काठमाडौँ । नेपाली काग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेमा पार्टी विभाजनको असर नपरेको वताउदै अहिले कै अवस्थामा नेकपा एमालेसग लड्न नसकिने वताउनु भएको छ । आज धादिङमा भएको नेपाली काग्रेसले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले उक्त कुरा वताउनु भएको हो । पार्टीका महामन्त्री डा. शशाक कोइरालालाई साथमा राखेर उनले आउँदो निर्वाचनमा नेकपा एमाले नै पहिलो पार्टी वन्न सक्ने उदघोष समेत गरेका छन् ।
काग्रेस जति समयसम्म सत्तामा वस्छ त्यति नै घाटा काग्रेसलाई हुने भएकाले महाधिवेशन पछि ताजा जनादेशमा जानुपर्ने माग उनले पार्टी नेतृत्वसग गरेको हाम्रा प्रतिनिधिले वताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports