भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदै

793
shares

 

काठमाडौँ । आज दिउँसो पौने चार बजे दुबईमा न्युजिल्यान्ड र स्कटल्यान्ड तथा बेलुका पौने आठ बजे आबुधाबीमा भारत र अफगानिस्तान खेल्दैछन् ।सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

यस्तै भारत पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायम राख्न आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाबमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

भारतले अफगानिस्तानसँगै नामिबिया र स्कटल्यान्डलाई समेत ठूलो अन्तरले हराउन पर्छ । अफगानिस्तान समूह दुईको दोस्रो स्थानमा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports