२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रसाईंले दिए राजीनामा

936
shares

 

काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पदबाट राजीनामा दिएका छन् । सीईओ प्रसाईंले घरायसी र व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । प्रसाईंले दिएको राजीनामा आइतबार नै स्वीकृत भएको छ । उनले सिइओमा नियुक्त भएको एक वर्ष नवित्दै राजिनामा दिएका हुन् ।
प्रसाईंको राजीनामा आइतबार कम्पनीको ३२८ औं सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिएका छन् । कम्पनीका सचिव भुजेलका अनुसार सोमबारदेखि लागू हुने गरी कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशीलकुमार चौधरीलाई दिने निर्णय सञ्चालक समितिले गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports