२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आउँदो शुक्रबार पृथ्वी नारायण शाहको जन्मजयन्तीमा राप्रपाले भृकुटीमण्डपमा चियापानको आयोजना गर्ने

897
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा बृहत चियापान समारोहको आयोजना गर्ने भएको छ ।

आगामी शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा दिँउसो १ देखि ४ बजेसम्म चियापान समारोह हुने राप्रपाको केन्द्रीय प्रचार विभागले जनाएको छ । विभागका अनुसार सो दिन बिहान १० बजे भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म र्याली र माल्यार्पण कार्यक्रम पनि रहेको छ ।

राप्रपाले हरेक वर्ष विविध कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाउँदै आएको छ । नेपालीलाई नाम र पहिचान दिने पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सहभागी हुन राप्रपाले सबैमा आह्वान गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports