२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने कोटामा जनमोर्चाकी दुर्गा पौडेल

962
shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दल बीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।

आज बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने सिटका लागि चयन गरेको हो । राष्ट्रियसभाका १९ जना सांसद निर्वाचित हुनेछन् भने एकजनालाई राष्ट्रपतिले मनोनित गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports