सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रामदेवको दुई वटा टेलिभिजन च्यानल उद्घाटनमा नेताहरुको ताती

650
shares

 

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यात्मसम्बन्धी दुई वटा टेलिभिजन च्यानलको शुक्रबार उद्घाटन गरेका छन्।
मण्डिकाटारस्थित पतञ्जलि सेवा सदनमा आयोजित कार्यक्रमबीच आस्था नेपाल र पतञ्जलि नेपाल टीभीको उद्घाटन गरिएको हो।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, परराष्ट्र मन्त्री नारायण खड्का, पर्यटन मन्त्री प्रेमकुमार आलेलगायत वरिष्ठ नेता तथा मन्त्रीहरूको सहभागिता थियो।

रामदेवले पतञ्जलिका कर्मचारीका लागि बनाइएको आवास पतञ्जलि सेवा सदनसँगै स्वदेशी समृद्धि कार्डु को पनि उद्घाटन गरेका छन्।योग गुरू रामदेवको अग्रसरतामा भएको कार्यक्रममा पतञ्जलिका सानाठूला परियोजनाको उद्घाटन समेत गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports